जननिर्वाचित संसद विघटन गर्नु असंबैधानिक, अलोकतान्त्रिक र राष्ट्रघाती कदम र लोकतन्त्र माथि प्रहार भएकोले नेपाली जनसम्पर्क समिति क्यानडाको घोर आपति छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अधिनायबादी चरित्र प्रदर्शन गरी पार्टिको आन्तरिक विवादलाई लिएर मुलुकलाई बन्दी बनाउने दुरप्रयास गरी संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह नगरी सरकार र राष्ट्रपतिबाट भएको असंबैधानिक कदमको संसद विघटन नेपाली जनसम्पर्क् समिति क्यानडा घोर भर्सना गर्दछ । कोरोना कहरबाट देश र जनतालाई मुक्त गर्नुको साटो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको..
थप पढ्नुहोस् »
जानकारी सम्बन्धमा नेपाली जनसम्पर्क समिति क्यानाडाको अक्टोबर १६ मा बसेको भर्चुअल बैठकले उप-सभापतिमा डा. जितेन्द्र उपाध्याय र सह- महामन्त्रिमा आशिर्बाद सुबेदिलाई मनोनित गरिएको छ । नेपाली जनसम्पर्क् समिति क्यानाडाका सम्पूर्ण बर्तमान केन्द्रिय कार्यसमितिको नामावली नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपाको आधीकारीक वेबसाईटमा र जनसंपर्क समिती क्यानाडाको वेबसाईट साथै क्यानाडा सरकारको (फीडरल कर्पोरेशन ) वेबसाईटमा समेत बोर्डको नामावली रहेको जानकारी गराउछौ | मनोनीत पदाधिकारी उप-सभापति र सह- महामन्त्रिलाई बधाई तथा सफलताको शुभकामना साथै पुर्ण एकताका..
थप पढ्नुहोस् »
क्यानडाबासी दाजुभाई तथा दिदिबहिनीहरु एवं पत्रकार साथीहरु नेपाली जनसम्पर्क समिति क्यानडाले दोस्रो अधिबेशनको तयारी स्वरुप हामीलाई सदस्यता वितरण गर्ने जिम्मेवारी दिएको ४ महिना पुगीसकेको छ । कार्यसमितिले दिएको ३ महिने म्यादमा लक्ष अनुरुप काम पुरा गर्न सकिएन त्यसैले २ महिना म्याद थप गर्न अनुरोध गर्यौ कार्यसमितिले पनि हाम्रो अनुरोधलाई सान्दर्भिक ठानी म्याद थप गर्ने निर्णय गरेको छ । त्यसका लागी जनसम्पर्क समिति क्यानडालाई धन्यबाद दिन चाहन्छौ । > जनसम्पर्क समिति क्यानडाको अधिबेशनका लागी भइरहेको उत्साहपुर्ण सहभागिताले हामीलाई सदस्यता वितरणमा थप हौसला..
थप पढ्नुहोस् »
NPCC has been provided an official and constituency to the organization in..
थप पढ्नुहोस् »
Information regarding first summit held as NPCC in..
थप पढ्नुहोस् »
Important information regarding the official comittee for Canada as Nepal People Co-ordination..
थप पढ्नुहोस् »